Pages

Tuesday, March 7, 2017

आउँदो रैछ गीतको विडियो शूटिंग सकियो ।


गायक भुवन सुप्तिहांगको पाँचौं एल्बम (सम्मान मेरो)मा रहेको गीत "आउदो रैछ जिन्दगीमा यस्तो मोडहरु"को शूटिंग सकिएको छ। जसमा शब्द विश्वकाजी राईको रहेको छ। यस विडियोमा वर्षा सिवाकोटी,दिक्पाल कार्की र सुजन याम्फु राईलाइ देख्न सकिन्छ। निर्देशन कृष्ण आचार्यको रहेको छ।

No comments:

Post a Comment