Pages

Thursday, March 16, 2017

मूडमा स्वरूप।

 

गायक स्वरूपराज आचार्यको आवाजमा एउटा नयाँ गीत रेकर्ड भएको छ। जसमा शब्द बालक गुरुङको रहेकोछ भने सङ्गीत स्वरूप कै। जुन संगम स्टुडियोमा भएको हो।

No comments:

Post a Comment