Pages

Sunday, April 30, 2017

सुरेन्द्रको नयाँ गीत।

गीतकार सुरेन्द्र महर्जन अमरको नयाँ गीत 'तड्पीएर' आज रेकर्डिंग भएको छ। जसमा राज कुमारको संगीत र नीता थापा मगरको आवाज रहेको छ।

Friday, April 28, 2017

रबिको नयाँ गीत फाइनल।

आफ्नो नयाँ गीत फाइनल गर्दै रबि रिमाल अडियोसँगै विडियो पनि ल्याउँदै।

Thursday, April 27, 2017

Studio Unplugged 2006 Part 1 and 2

               
Studio Unplugged 2006 Part 1


               
                                                       Studio Unplugged 2006 Part 1

Wednesday, April 26, 2017

एउटा राष्ट्रिय भावको गीत पछि।

राष्ट्रिय भावको गीत संगीतको आफ्नै महत्व छ यसमा संगीतकार सन्तोष भावपूर्ण ढंगले लागेका छन् यसै क्रममा आज नयाँ गीत रेकर्डिंग पछि गायिका मञ्जु पौडेलसँग एक फोटो खिचाउँदै।

Tuesday, April 25, 2017

म भन्दा माथि मेरो देश छ

एउटा राष्ट्रिय गीत सुदन डोटेलको शब्द रचना र सरोज प्याकुरेलको सङ्गीतमा चर्चित गायक राम कृष्ण ढकालको स्वरमा रेकर्डिंग पश्चात।

Monday, April 24, 2017

आँखैमा अल्झ्यो माया।

नितिन गजुरेलको आवाजमा रहेको गीत 'आँखैमा अल्झ्यो माया 'को शूटिंग लण्डनमा भएको छ। रोशन पुरीको निर्देशन रहेको उक्त विडियोमा मोडेलहरु रीमा र राहुल रहेका छन्।

Sunday, April 23, 2017

धुर्मुस सुन्तली साँझ २०१७

धुर्मुस सुन्तली साँझ २०१७ का लागि अनलाईन टिकट बुकिङ् सुरु गरिएको छ । कार्यक्रमको टिकट नपुगेका स्थानहरुमा रहेका नेपालीहरुलाई अग्रिम टिकट बुकिङ् गरि आफ्नो सिट सुरक्षित गराउने उदेश्यले अनलाईन टिकट बुकिङ्ग सुरु गरिएको हो ।
धुर्मुस सुन्तली साँझका लागि टिकट धमाधम विक्री भई रहेकोले इच्छुक नेपालीहरुलाई सहज हुने गरि अनलाईन बुकिङ् सुविधा दिइएको सनराईज कर्पोरेसनका प्रवन्ध निर्देशक हरि सापकोटाले बताए । सनराईज प्रोडक्सनसको प्रस्तुतिमा धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ धुर्मुस सुन्तली साझ २०१७ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
- See more at: http://japansandesh.com/2017/04/23/190038/#sthash.uQXCLqB8.5YEqc1Ao.dpuf
धुर्मुस सुन्तली साँझ २०१७ का लागि अनलाईन टिकट बुकिङ् सुरु गरिएको छ । कार्यक्रमको टिकट नपुगेका स्थानहरुमा रहेका नेपालीहरुलाई अग्रिम टिकट बुकिङ् गरि आफ्नो सिट सुरक्षित गराउने उदेश्यले अनलाईन टिकट बुकिङ्ग सुरु गरिएको हो ।  धुर्मुस सुन्तली साँझका लागि टिकट धमाधम विक्री भई रहेकोले इच्छुक नेपालीहरुलाई सहज हुने गरि अनलाईन बुकिङ् सुविधा दिइएको सनराईज कर्पोरेसनका प्रवन्ध निर्देशक हरि सापकोटाले बताए । सनराईज प्रोडक्सनसको प्रस्तुतिमा धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ धुर्मुस सुन्तली साझ २०१७ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
-japansandesh.com
धुर्मुस सुन्तली साँझ २०१७ का लागि अनलाईन टिकट बुकिङ् सुरु गरिएको छ । कार्यक्रमको टिकट नपुगेका स्थानहरुमा रहेका नेपालीहरुलाई अग्रिम टिकट बुकिङ् गरि आफ्नो सिट सुरक्षित गराउने उदेश्यले अनलाईन टिकट बुकिङ्ग सुरु गरिएको हो ।
धुर्मुस सुन्तली साँझका लागि टिकट धमाधम विक्री भई रहेकोले इच्छुक नेपालीहरुलाई सहज हुने गरि अनलाईन बुकिङ् सुविधा दिइएको सनराईज कर्पोरेसनका प्रवन्ध निर्देशक हरि सापकोटाले बताए । सनराईज प्रोडक्सनसको प्रस्तुतिमा धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ धुर्मुस सुन्तली साझ २०१७ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
- See more at: http://japansandesh.com/2017/04/23/190038/#sthash.uQXCLqB8.5YEqc1Ao.dpuf

Saturday, April 22, 2017

२१ औं सुगम सङ्गीत यात्रा।

सुगम संगीत यात्राको आज २१ औं शृंखला सम्पन्न भएको छ जे ई म्युजिक एकाडेमी पोखराले यसलाई निरन्तर आयोजना गर्दै आइरहेको छ।

Friday, April 21, 2017

नेता मात्र हैन हामी नि व्यस्त।

निर्वाचनमा नेता मात्रा हैन कलाकारहरु नि व्यस्त भएका छन् निर्बाचन आचारसंहिता सम्बन्धि बनेको यस गीतमा शब्द राजेन्द्र लामिछाने मगरको हो भने आवाज सुरेन चन्द ठकुरी र राकेश ओलीको रहेको छ।

Wednesday, April 19, 2017

आजको रेकर्डिङ राष्ट्रिय गीतको।

शब्द राम कुमार तामाङको सङ्गीत भुवन सुप्तिहाङ राईको अनि एरेन्ज महाराज थापाको स्टुडियो गुन्जनमा चर्चित गायिका अन्जु पन्त , सन्जिव धिमाल जिको आवाजमा रेकर्डिङको काम सकिएको छ

ओमको धूम।


टी वी फिल्मीको लाइव म्युजिक प्रोग्राममा सदाबहार नेपाली फिल्मी गीतहरु गाउँदै गायक/सङ्गीतकार ओम सुनार धूम मचाएका छन्। उनलाई युगल गायकीमा सम्झनाले साथ् दिएका थिए।

Monday, April 17, 2017

रामकहानी सुनाउँदै भगवान।

लण्डनबाट नेपाल आएर आफ्नो पुरानो मित्र पुराना गायक राजन राईलाई पुरानै गीत लौ सुन म भन्छु मेरो राम कहानि र ए कान्छा ठट्टै मा यो वैश जान लाग्यो गीत गाएर सुनाउँदै भगवान चाम्लिङ्ग।

Sunday, April 16, 2017

कार्की समाज द्वारा सम्मान।


कार्की समाजद्वारा राजधानीमा आयोजित सम्मान कार्यक्रममा चर्चित गायक आनन्द कार्की सम्मानित हुनु भएको छ आफुलाई गौरबशाली महसुस गर्दै आयोजक प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।

Saturday, April 15, 2017

चन्द्रागिरी महोत्सवमा रुकमान।

नयाँ वर्षको उपलक्ष्यमा गुर्जुधारामा आयोजित चन्द्रागिरी महोत्सवमा गाउँदै गायक रुकमान लिम्बु।

Friday, April 14, 2017

दीपकको न्यु इयर जात्रा जावलाखेलमा।

नयाँ वर्ष २० ७४ सालको उपलक्ष्यमा आयोजित न्यु इयर जात्रा २०७४मा दीपक बज्राचार्य र रिदम ब्याण्डको सोलो कन्सर्टको एक झलक।

Wednesday, April 12, 2017

प्र्याक्टिस सकियो।

गायक संजय श्रेष्ठ र र्याड्स ब्याण्ड भोलि सिड्नीको शार्क होटेलमा हुने कार्यक्रमको लागि प्र्याक्तिस पछि।

Tuesday, April 11, 2017

अवार्डको साथ् अञ्जु।

राप्ती म्युजिक अवार्डमा अवार्डका साथ् गायिका अन्जु पन्त

Monday, April 10, 2017

को चम्केला त !

लिटिल स्टार अफ् द इयर २०१७ को ट्यालेन्ट राउण्डमा जजको भूमिका निर्वाह गर्ने क्रममा गायक भुवन सुप्तिहांग

Sunday, April 9, 2017

दुई आनन्द एकसाथ।

एउटा गहन शब्द ( आनन्द अधिकारी ज्यु) भावपुर्ण संगीत ( आनन्द राई ) यसरि दुई आनन्द एक साथ् जोडिएका। दमदार गायकी मिठो स्वरकि धनी गायिका ( सुजता उपाध्याय ) र गायक राज सिग्देल। एउटा उत्कृष्ट सहकार्य !! यो ऎना भनाउदो जिन्दगीमा कति कुरा नदेखिदो रैछ । तिमिलाइ पढ्नु त झन कता हो कता आफैंलाई चिन्न गाह्रो पर्दो रैछ ।

Saturday, April 8, 2017

Deepak Bajracharya enjoying with his fans in Ncell Musical Meet-up.








Some moments captured during the Ncell musical meet-up. Deepak Bajracharya is the Ncell Star of the Month for Chaitra. Fans got chance to meet with Deepak Bajracharya by participating in the contests organised by Ncell. Deepak Bajracharya was seen Enjoying with his fans.

Friday, April 7, 2017

पलेटी मारेर भजन गाउँदै कर्मा।


बन्छ शरीर एकदिन माटो,खोजी रहेछु भगवानलाई २ वटा भजन जसको निर्माता हुनुहुन्छ इन्द्र गुरूड० जी रचनाकार हुनुहुन्छ गोबिन्द हुमागाई जी,संगीतकार गोबिन्द फुँयाल जी,अरेन्जर-नोर्बु शेर्पा जी। भर्खरै म्युजिसियन स्टुडियोमा रिकर्डिड० सकिए पछि रेकर्डिस्ट साजन शाह र गायक कर्मा बम्जन।

Thursday, April 6, 2017

रुपेशको नक्कली मोरी।

गायक रुपेश डंगोलको नयाँ गीत नक्कली मोरीको ब्याण्ड सहित विडियो शूटिंगको एक झलक।

Wednesday, April 5, 2017

सन्तोष नारायणगोपाल युवा सङ्गीत पुरस्कारबाट सम्मानित।

सङ्गीतकार सन्तोष श्रेष्ठ यसपालीको नारायणगोपाल युवा सङ्गीत पुरस्कार-२०७३ बाट सम्मानित भएका छन् ,हार्दिक बधाई तथा शुभकामना।

Tuesday, April 4, 2017

देश भाषा अनुपम ! संस्कृति मधुरम !! ............ !!!

निक्कै नै मिठो राष्ट्रभावले ओतप्रोत गीतको रेकर्डिङ्गका क्रममा Rebel Creation मा आज नरहरि प्रेमी।

Monday, April 3, 2017

पर्दा पछाडीको हेरोका कुरा।

एउटा गित तयार हुन्छ बजारमा अाउँछ गायक/गायिकाको नाम सबैलाई थाहा हुन्छ तर त्यो गित बन्दा त्यस गित भित्रको पाटोलाई हामी त्यति ख्याल गर्दैनौ बाहिरको मान्छेलाई हामीले बुझाउन सकेनौ या बुझ्दैछन तर हामि बुझ्दछौ एउटा गित तयार हुदा संगित संयोजक (music arranger) को योगदान कति हुन्छ भनेर यस्तै एक पर्दा पछाडिका हिरो अहिलेका चर्चित संगित संयोजक( music arranger) रिकेश गुरुङ्ग Keys संग नयॉ गितको तयारिमा जुट्दै चर्चित सङ्गीतकार बसन्त सापकोटा !!!!!!!!

Sunday, April 2, 2017

सागरको गीत पहाडमा शूटिंग।

दीप सागरको शब्द अनि सङ्गीतमा रहेको गीतको शूटिंगको एक झलक।