Pages

Monday, February 27, 2017

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गरेको कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार बाट सम्मानित हुँदै l

साहित्य, सङ्गीत र कलाको क्षेत्रमा योगदान पुर्‍याएको मूल्याङ्कन गरि राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गरेको कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार बाट सम्मानित हुँदै सङ्गीतकार सन्तोष श्रेष्ठ।

No comments:

Post a Comment